TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

मधेसको समस्या समाधान नगरी चुनावमा जानु मुठभेड निम्त्याउनु हो

  • Written by RPP
राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकीकरण गरेपछि नयाँ राप्रपाका अध्यक्ष बनेका कमल थापाले मधेसको समस्या समाधान नगरी चुनावमा गए मुठभेट निम्तिने बताएका छन्। उनको भनाईमा मधेस केन्द्रीत राजनीतिक दलहरूले उठाएका मुद्धालाई संसदमा छलफल गर्न नदिने हो भने मधेसमा अहिले सुशुप्त रहेको विखण्डनकारी शक्ति…
Read more...

The choice now between the devil and the deep blue sea

  • Written by RPP
With the unified Rastriya Prajantra Party deciding not to support constitution amendment bill registered in the parliament on November 29th, the fate of the amendment motion hangs in balance. As the second largest party in parliament, CPN-UML, is vehemently opposed to the…
Read more...

‘भारत भ्रमणको तयदेखि तयारीसम्मले झस्काएको छ’- कमल थापा

  • Written by RPP
अघिल्ला सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पञ्चायतकालदेखि अहिलेसम्म निरन्तरजसो सत्ता राजनीतिको छेउछाउमा छन्। उनले कूटनीतिक क्षेत्रमा अध्ययन र लगाव राख्नुका साथै दुईपटक परराष्ट्र मन्त्रालय सम्हाल्ने मौका पाए। नेपालमाथि भारतले नाकाबन्दी लगाउँदा परराष्ट्रमन्त्रीको भूमिका प्रभावकारी ढंगले निर्वाह गरे। अहिले सरकार…
Read more...

‘भारत ००७ सालको मानसिकताबाट मुक्त हुनुपर्छ’

  • Written by RPP
मेरो आफ्नो दृष्टिकोणमा नेपाल र भारतबीचको सम्वन्ध सामान्य अवस्थामा छ । विगतमा नयाँ संविधान जारी भइसकेपछि जुन किसिमको तिक्तता र असमझदारी थियो, त्यो हटिसकेको छ । र, त्यसपछि दुई देशका सम्वन्ध सामान्य ढंगबाट अगाडि बढेको छ भन्ने मलाई लाग्छ ।
Read more...

चुनावसम्म यही गठबन्धन राख्ने सहमति भएको हो- कमल थापा, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री

  • Written by RPP
नेपालको संविधानभन्दा विपरीत र वर्तमान राजनीतिक मूलधारको प्रतिपक्षी कित्तामा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा वामपन्थी बाहुल्य गठबन्धन सरकारको प्रभावशाली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री छन् । यति मात्र होइन, उनी वर्तमान सरकारको निरन्तरतामा जोड दिइरहेका छन् । नाकाबन्दीका समय र पछि…
Read more...

‘हामी जित्ने खेलको तयारीमा छौं’ – राजेन्द्र लिङ्देन (महामन्त्री, राप्रपा नेपाल)

  • Written by RPP
देशलाई माया गर्ने र राष्ट्रहितअनुकूलको धारणा राख्ने राजनीतिकर्मीको सख्त अभाव हुँदै गएका बेला युवा राजनीतिकर्मी राजेन्द्र लिङ्देन अपवादका रूपमा देखापर्नुभएको छ । राजेन्द्र कुनै एउटा राजनीतिक दलको नेतृत्वदायी भूमिका निर्वाह गर्दै हुनुहुन्छ, तर राजनीति, राजनीतिक दल र आफूसम्बद्ध दलभन्दा धेरै…
Read more...

Interview with Kamal Thapa

  • Written by RPP
No one should be surprised if we secure most PR seats: Rastriya Prajatantra Party-Nepal (RPP-Nepal) under Kamal Thapa is the only political party campaigning for the restoration of monarchy in the upcoming election. The party’s unequivocal support for monarchy and…
Read more...
Subscribe to this RSS feed