TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न कुनै कसर बाँकी राख्दैनौं ः अध्यक्ष थापा

विर्तामोड । राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई जोगाउन हिन्दु राष्ट्र एकमात्र विकल्प भएको बताउनुभएको छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको विर्तामोडमा आयोजना गरेको वृहद् हिन्दुत्व जागरण तथा एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अखण्डतालाई अक्षुण्ण राख्न…
K2_READ_MORE

चाँडोभन्दा चाँडो चुनाव हुनुपर्छ– अध्यक्ष थापा

गोरखा । राप्रपाका अध्यक्ष कमल थापाले प्रजातन्त्रको आत्मा चुनाव भएकाले चाँडो भन्दा चाँडो चुनाव गर्नुपर्ने बताउनुभयो । गोरखा सदरमुकामको रानीपोखरी परिसरमा शनिबार आयोजित बृहद् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशमा स्थानीय निकायको निर्वाचन नभएको १९ वर्ष हुँदा पनि जनताले आफ्नो…
K2_READ_MORE

पार्टी एकिकरण समयको माग हो– अध्यक्ष थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालिन राप्रपा नेपाल र राप्रपाका कार्यकर्ता, शुभेच्छुक, आम मतदाताको आग्रह र मुलुकको वर्तमान परिस्थितीको माग अनुसार राप्रपा नेपाल र राप्रपाको एकिकरण भएको बताउनुभएको छ ।पोखरामा सम्पन्न पश्चिमाञ्चल क्षेत्रस्तरीय वृहद् एकता आमसभालाई सम्बोधन…
K2_READ_MORE

निर्वाचनको वातावरण बनाउन माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्काल निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गर्नुभएको छ । पार्टीको कानुन विभागद्वारा आयोजित ‘संविधान कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै अध्यक्ष थापाले आगामी २०७४ माघसम्ममा तीनवटै निकायको चुनाव सम्पन्न भएमा…
K2_READ_MORE

राप्रपामा पदाधिकारी मनोनयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अन्तरिम विधान, पार्टी एकिकरणको नीति र आधारपत्रमा व्यवस्था भएबमोजिम राष्ट्रिय अध्यक्षको सहमतिमा केन्द्रीय पदाधिकारीहरु मनोनित गर्नुभएको छ ।
K2_READ_MORE

३० गते पोखरामा क्षेत्रीय आमसभा हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणसँगै पाँच विकास क्षेत्रमा गर्ने भनेको आमसभा र क्षेत्रीय बैठकहरूको मिति तोकेको छ । पार्टी अध्यष कमल थापाको अध्यक्षतामा मंसिर २७ गते सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । जसअनुसार…
K2_READ_MORE

रेखा थापा राप्रपामा प्रवेश

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले मुलुक संकटतर्फ धकेलिएकोले वैकल्पिक प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गरेर राप्रपा नेपाल र राप्रपा एकिकरण भएको बताउनुभएको छ । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा लाई पार्टी प्रवेशकोलागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले…
K2_READ_MORE

संसदीय पदाधिकारी चयन

काठमाडौं । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न संसदीय दलको बैठकले दलका तर्फबाट संसदीय पदाधिकारी चयन गरेको छ । संसदीय दलको प्रमुख सचेतक दिलनाथ गिरीलाई बनाइएको छ भने सचेतकमा पर्शुराम तामाङ, सचिवमा आनन्दीदेवी पन्त र कोषाध्यक्षमा दिनेश श्रेष्ठ चयन हुनुभएको…
K2_READ_MORE

राप्रपाको केन्द्रीय अधिवेशन फागुनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अधिवेशन आगामी फागुन ६, ७, ८ र ९ गते काठमाडौंमा सम्पन्न हुने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा मसिंर १८ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
K2_READ_MORE