TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

देशव्यापी कार्यकताहरुको भावना अनुसार एकता– कमल थापा

चितवन । राप्रपाका अध्यक्ष कमल थापाले दिनरात नभनी रगत पसिना बगाउने दुबै पार्टीका कार्यकर्ताहरुको भावना र चाहनालाई सम्मान गर्दै राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको बताउनुभएको छ । राप्रपा चितवनले आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले हिमाल, पहाड,…
K2_READ_MORE

वैकल्पिक राष्ट्रवादी शक्तिको रुपमा राप्रपाको उदय– अध्यक्ष थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले राजनैतिक दलप्रति वितृष्णा जागीरहेकोबेला नेपाली जनताले एक वैकल्पिक शक्ति खोजेको र जनाताले खोजे जस्तो नेपालको वैकल्पिक राष्ट्रवादी शक्ति राप्रपानै भएको बताउनुभएको छ । पार्टी एकीकरण पश्चात राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित संयुक्त…
K2_READ_MORE

पार्टी एकीकरणपछि धमाधम समायोजन

काठमाडौं । राप्रपा नेपाल र राप्रपाको विधिवत एकीकरणपछि भातृ संगठनहरुको पनि समायोजनले तिव्रता पाएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन तथा प्रवास विभागको सौहार्दपूर्ण समायोजन भइसकेको छ भने अन्य भातृसंगठन तथा विभागहरुको समायोजनको तयारी भइरहेको छ ।
K2_READ_MORE

संसदीय दलको नेतामा अध्यक्ष थापा सर्वसम्मत

काठमाडौं । राप्रपाको संसदीय दलको नेतामा कमल थापा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । सिंहदरबारमा सम्पन्न संसदीय दलको बैठकले दलको उपनेतामा दीपक वोहरा निर्वाचित हुनुभएको छ । दलको नेता निर्वाचित भएपछि पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता कमल थापाले सबैको…
K2_READ_MORE

एकता समारोह भव्य हुने

काठमाडौं । आगामी मंसिर ६ गते प्रज्ञा भवन कमलादीमा हुने राप्रपा नेपाल र राप्रपाबिच एकिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न हुने भएको छ । राप्रपा नेपाल केन्द्रीय कार्यालयमा बुधबार विहान सम्पन्न दुवै पार्टीका सचिवालयको संयुक्त बैठकले पार्टी एकिकरण समारोहलाई भव्य एवं…
K2_READ_MORE

राप्रपा नेपाल र राप्रपा एक हुने

काठमाडौं । राप्रपा नेपाल र राप्रपाबिच एकिकरण हुने पक्का भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशंसेर जबराबाट पार्टी एकिकरण गर्ने सहमति एवं आधारपत्रमा हस्ताक्षर भएपछि एकिकरणको टुङ्गो भएको हो । आगामी मंसिर ६ गते राजधानीमा…
K2_READ_MORE

पार्टी प्रवेशको लहर

काठमाडौ– राप्रपा नेपालको नीति र नेतृत्वप्रति आकर्षित भएर पार्टी प्रवेश गर्ने क्रम बढेको छ । मंगलबार राप्रपा नेपाल केन्द्रीय कार्यालयमा गोरखा, ताप्लेजुङ्ग, सिन्धुली र रामेछापका विभिन्न व्यक्तित्वहरु राप्रपा नेपालमा प्रवेश गर्नुभएको छ । सो अवसरमा नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष…
K2_READ_MORE

नेपालको सहयोगमा जापान सदैव तत्पर ः जापानी विदेशीमन्त्री पूर्व उपप्रम थापा र जापानी विदेशमन्त्री भेट

टोकियो । ५ दिने जापान भ्रमणमा रहनुभएको राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्टमन्त्री कमल थापाले आज बुधबार जापानका विदेश राज्यमन्त्री किसी नोबुओसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा पूर्व उपपरराष्टमन्त्री थापाले नेपालमा गएको महाभुकम्प पश्चात जापान सरकारले…
K2_READ_MORE

नेपालको विकासमा जापानको महत्वपूर्ण योगदान ः कमल थापा

इवाते । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जापानका लागानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्नुभएको छ । उहाँले भन्नुभयो– अहिले नेपाल सुरक्षित छ, तपाईहरु ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ । जापानको इवाते प्रिफेक्चरका गर्भनर ताकुया तासुको निमन्त्रणमा…
K2_READ_MORE

धर्म परिवर्तन नरोके मुलुकको भविष्य अन्धकार ः अध्यक्ष थापा

जापान । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२÷०६३ को आन्दोलनपछि परम्परागत मूल्य र मान्यताप्रति जवर्जस्ती आक्रमण भएको बताउनुभएको छ । हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डालाई जनतामा नलगि जबर्जस्ती लादिएकाले अहिले धर्म परिवर्तनको नाममा त्यसको असर देखापर्न थालेको बताउँदै उहाँले यसलाई…
K2_READ_MORE