निर्णय सच्याउन निर्वाचन आयोगमा ज्ञापनपत्र, शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप
- Published in News & Events
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको विधानमा रहेको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको विषय निर्वाचन आयोगले हटाएको विरोधमा निर्वाचन आयोग अगाडी धर्ना दिनुका साथै निर्वाचन आयोगको निर्णय तत्काल सच्याउन माग गर्दै आयोगलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।