TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

राष्ट्रिय सम्मेलन २०७० काठमांडौ घोषणा पत्र

राप्रपा नेपाल केन्द्रीय कार्य समितिदारा २०७० माघ १४, १५ र १६ गते काठमांडौमा आयोजित राष्ट्रिय सम्मेलनले देहाय बमोजिमको काठमांडौ घोषणा पत्र पारीत गरेको छ ः १) २०७० साल मंसिर ४ गते सम्पन्न संबिधानसभाको चुनावबाट राप्रपा नेपाललाई देशको चौथो ठूलो राजनीतिक…
K2_READ_MORE

राप्रपा नेेपालका सभासदहरु

संबिधानसभामा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित राप्रपा नेपालका सभासदहरु १) कमल थापा- मकवानपुर २) बिक्रम बहादुर थापा- काठमाण्डौ ३) भाष्कर भद्रा- ललितपुर ४) रामकुमार सुब्बा- सुनसरी ५) सुशील कुमार श्रेष्ठ- महोत्तरी ६) सयन्द्र वान्तवा- मोरङ ७) कुन्ती कुमारी- शाही ८)…
K2_READ_MORE

समानुपातिक उम्मेदवारहरुको सुची

संविधानसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रयोजनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजनीतिक दलबाट देहाय बमोजिमका उम्मेदवारहरुको नाम र विवरण रहेको बन्दसूची पेश गरेको छु ।
K2_READ_MORE

सर्वदलिय सहमतिको निमित्त राप्रपा नेपालद्वारा प्रस्तावित आधारहरु

सर्वदलिय सहमतिको निमित्त राप्रपा नेपालद्वारा प्रस्तावित आधारहरु ३० श्रावण २०६९ जनताको चाहना अनुरुप नंया संबिधान निर्माण नै नगरि संबिधान सभा भंग भएबाट देशमा अहिले गंभीर संबैधानिक एवं राजनैतिक रिक्तता र संकट खडा भएको छ । यस्तो संकटबाट राष्ट्रलाई मुक्त तुल्याउने…
K2_READ_MORE

बम बिस्फोट मानवता र प्रजातन्त्र बिरोधि अपराध

२०६९ बैशाख १९- धनुषा जिल्लाको जनकपुर नगरपालिका स्थित रामानन्द चौकमा अपराधिक समुहबाट गरार्इएको बम बिस्फोटन कार्यको राप्रपा नेपालले घोर भत्सर्ना र निन्दा गरेको छ ।
K2_READ_MORE